Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


प्रधानमन्त्री दाहालको चीन भ्रमणमा भएका समझदारी र सम्झौता कार्यान्वयन होला ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा विभिन्न समझदारी र सम्झौता हुनुका साथै संयुक्त वक्तव्यसमेत जारी भएको छ । यसलाई सरकारी पक्षले महत्वपूर्ण उपलब्धीको रुपमा व्याख्या गरेको छ ।

प्रधानमन्त्री दाहाल ८ महिनामा दोस्रो पटक भारत र पहिलो पटक चीन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणका लागि वेईजिङमा हुनुहुन्छ । झन्डै पाँच वर्षमा प्रधानमन्त्रीको स्तरमा नेपालबाट चीनमा भएको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । प्रधानमन्त्रीको हैसियतमा तेस्रो भ्रमणका

प्रधानमन्त्री दाहालद्वारा माओ त्सेतुङको समाधीस्थलमा श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । चीनको औपचारिक

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । सोमबार चीनको बेइजिङस्थित डिजिटल

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा

चिनियाँ लगानीकर्ताका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि रहेको बताउनु भएको छ । आज बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङको औपचारिक भेट भएको छ । आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री दाहालले हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री दाहालबाट सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय महासभालाई शुक्रबार बिहान सम्बोधनमा भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक

प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै हुनुहुन्छ । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लाग्नुभएको हो । न्युयोर्कबाट स्थानीय समयअनुसार आज

प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गर्नुभएको छ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उहाँ न्युयोर्क