Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


नेकपामा दोस्रो तहका नेता ताते, पार्टी फुट्न नदिन नेताहरुलाई दबाब बढाउने निचोड

काठमाडौं, असार १९ । पार्टी फुटको डिलमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका दोस्रो तहका नेताहरुले छलफल गरी फुटोन्मुख अभिव्यक्ति र क्रियाकलाप नदिन शीर्ष नेताहरुलाई दबाब बढाउने निष्कर्ष निकालेका

एमसीसी जसरी पनि रोक्ने चिनियाँ दबाब र पार्टी टुटाउने भारतीय खेलको घानमा पिसिएको नेकपा

राजन कुईंकेल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता राजनीतिको घमासान युद्ध चलिरहेको छ । सतहमा हेर्दा यो युद्ध मोर्चाका दुई फ्रन्ट छन् । एउटा कित्ताको नेतृत्व अध्यक्ष एवं

अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्दिनः प्रधानमन्त्री ओली

काठमाडौं, असार १८ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान देखाउँदै यसबारेमा कुरै नहुने प्रष्ट सन्देश दिनुभएको छ ।

अध्यादेशको अस्त्रबाट आत्तिएका दाहाल शितलनिवास पुग्दा पनि हुन सकेनन् ढुक्क

काठमाडौं, असार १८ । चालू संसद बैठक एकाएक अन्त्य गरेर अध्यादेश ल्याउने संकेत प्रधानमन्त्री केपी ओलीले देखाएपछि आत्तिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो ।

दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचमा संवाद गराउन जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ । फूटको डिलमा पुगिसकेको सत्तारुढ नेकपालाई जोगाउने

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि थापा फर्के दाहाल शिविरमा

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले आफूले पद छाड्नु परे पुष्पकमल दाहाल वा माधव नेपाललाई नछाड्ने बरु सहमतिमा नयाँ व्यक्तिलाई बनाउन भन्दै सुवास नेम्बाङको नाम लिएपछि नेकपाको राजनीतिमा नयाँ

नेकपा बैठक स्थगित, अर्को बैठक विहीबार

काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित

स्थायी कमिटी बैठकका कुरा दिल्लीका मिडियामा कसरी हुबहु आए ? : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकमा भएका विषय बाहिरी मिडियामा कसरी हुबहु आए भन्दै पार्टी नेताहरुप्रति औला ठड्याउनु भएको छ । आफ्नो सरकारी निकास बालुवाटारमा भएको सत्तारुढ