Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


नेकपा अध्यक्षद्धय छलफलमा व्यस्त, सहमति खोज्ने प्रयास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि सहमति खोज्ने प्रयास जारी छ । दुई अध्यक्षबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । हिजोको

ओली र दाहाल–नेपाल समूहबीच झडप

बिराज रोस्यारा (इमेज) कैलाली, असार २२ । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ

नेकपा विवादको ‘ल्यान्डिङ’ कसरी ?

यज्ञराज पाण्डे र योगेश लामा (इमेज) काठमाडौं, असार २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद र शक्तिसंघर्षले राष्ट्रिय राजनीतिक माहोल तातेको छ । नेकपाको आन्तरिक सत्तासंघर्ष करिब

ओली किन दुवै पद छाड्न चाहँदैनन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले दुईमध्ये एउटा पद छाड्दा आफू कमजोर भएको र गलहत्याइएको सन्देश जाने ठान्छन् । त्यसैले उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । ‘दुई अध्यक्षबीच मात्रै

नेकपा विभाजनबाट रोक्ने प्रयासः ओली र दाहालको भेटमा अर्का दुई नेता पनि बसे साक्षी

काठमाडौं, असार १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुको अहं र कार्यशैलीका कारण फुटको डिलमा पुगेपछि विभाजन रोक्ने पहलहरु शुरु भएको छ । यी प्रयास स्वरुप दुई अध्यक्ष केपी

नेकपामा दोस्रो तहका नेता ताते, पार्टी फुट्न नदिन नेताहरुलाई दबाब बढाउने निचोड

काठमाडौं, असार १९ । पार्टी फुटको डिलमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका दोस्रो तहका नेताहरुले छलफल गरी फुटोन्मुख अभिव्यक्ति र क्रियाकलाप नदिन शीर्ष नेताहरुलाई दबाब बढाउने निष्कर्ष निकालेका

एमसीसी जसरी पनि रोक्ने चिनियाँ दबाब र पार्टी टुटाउने भारतीय खेलको घानमा पिसिएको नेकपा

राजन कुईंकेल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता राजनीतिको घमासान युद्ध चलिरहेको छ । सतहमा हेर्दा यो युद्ध मोर्चाका दुई फ्रन्ट छन् । एउटा कित्ताको नेतृत्व अध्यक्ष एवं

अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्दिनः प्रधानमन्त्री ओली

काठमाडौं, असार १८ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान देखाउँदै यसबारेमा कुरै नहुने प्रष्ट सन्देश दिनुभएको छ ।

अध्यादेशको अस्त्रबाट आत्तिएका दाहाल शितलनिवास पुग्दा पनि हुन सकेनन् ढुक्क

काठमाडौं, असार १८ । चालू संसद बैठक एकाएक अन्त्य गरेर अध्यादेश ल्याउने संकेत प्रधानमन्त्री केपी ओलीले देखाएपछि आत्तिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो ।

दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचमा संवाद गराउन जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ । फूटको डिलमा पुगिसकेको सत्तारुढ नेकपालाई जोगाउने