२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


ओलीले आफूसंग छल गरेको प्रधानमन्त्री दाहालको गुनासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग छल गरेको गुनासो गर्नुभएको छ । माओवादी संसदीय दलको बैठकलाई बुधबार सम्बोधन गर्दै दाहालले आफूसंग स्वर्ग गए पनि संगै

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिन लाग्नुभएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालको सत्ता यात्रामा ब्रेक !

काठमाडौं । २०७९ मंसिरमा आमनिर्वाचन भएपछिका डेड वर्षमा चौथो पटक सत्ता समिकरणमा फेरबदल हुने भएको छ । संसदको तेस्रो शक्ति भएर पनि ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई घुमाएर

प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने, विश्वासको मत लिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनु नहुने भएको छ । कांग्रेस-एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले संसदको

खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न घरेलु प्रतियोगिताहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला

पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री

किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले किसानालाई मलको अभाव हुन नदिने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर शनिबार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित

पुनः वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको

‘राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्दा प्रभावकारी हुन्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा हुँदा प्रभावकारी हुने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै