Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


विदेशबाट ल्याइएका मोबाइलमा राेक नलगाउन प्रधानमन्त्री दाहालकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल चण्डले विदेशबाट नेपाल फर्किँदा नागरिकले व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने क्रममा विमानस्थलमा भएकाे समस्याकाे बारेमा तत्काल आवश्यक कारबाही अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिनुभएको छ ।