Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने बताउनुभएको छ । मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने