Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


पशुपति मन्दिर परिसरमा बाला चतुर्दशीमा भक्तजनको भीड

काठमाडौं । पशुपति मन्दिर परिसरमा बाला चतुर्दशीमा सत्विज छर्ने भक्तजनहरुको भीड लागेको छ । शुक्रबार रातभर जाग्राम बसेर शनिबार बिहान पशुपतिनाथ क्षेत्रको श्लेसमान्तक वनलगायतका क्षेत्रमा सत्विज छर्ने भक्तजनहरु शुक्रबार दिउँसैदेखि