Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीकाे पुल उच्च जोखिममा

काठमाडाैं । कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको