Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


‘ए’ डिभिजन लिग : आज जाउलाखेल र पुलिस क्ललबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्ललबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ