Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


पुलकुसी शरणको मन्दिर स्थापना

काठमाडौं, मंसिर २६ । काठमाडौंको भेडासिंहको किलागल टोकमा पुलकुसी शरणको मन्दिर स्थापना भएको छ । नेवारी समुदायमा पुलकुसी अर्थात ऐरावत हात्तीलाई देवताको रुपमा पुज्ने चलन छ । नव निर्मित मन्दिरको