५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


‘पुरातन शैली र नेतृत्व बाधक नबनिदिए मुलुक आफैं बन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको