पुबुदु दासानायके « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


नेपाली टिमबाट राजीनामा दिएको केहीबेरमै पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

दासानायके प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियुक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन्

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा

पत्रकार सम्मेलनमा उनले आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् । आफूलाई नेपाल क्रिकेट मनपर्ने र अहिलेको स्थितिमा छाड्नुपर्दा निकै भावुक भएको बताए ।

नेपाल विश्वकपमा छनोट हुने प्रशिक्षक र कप्तानको विश्वास

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

दोस्रो इनिङ्स सम्हाल्न नेपाल आइपुगे पुबुदु

दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

नेपाली क्रिकेट टोलीका लागि कस्तो प्रशिक्षक आवश्यक ?

काठमाडौं, असोज २३ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षकका लागि आह्वान गरेको दरखास्तको मिति सकिएको छ । छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ ? अहिले