Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता जग्गा हिनामिनामा पुन: पक्राउ

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परी जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि तुलाधरको संलग्नता