२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कैलालीमा दुई प्रहरी कार्यालयभित्रै कुटिए

कैलाली । दुई प्रहरी कार्यालयभित्रै कुटिएका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) गोपाल बोहरा र एकजना प्रहरी हवल्दार कार्यालय भित्रै कुटिएका हुन् । हिजो