Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


विरोधका बाबजुत इजरायलमा पुनः लकडाउन लागू गरिने

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि इजरायलमा पुनः लकडाउन लागू गरिने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशभर लकडाउनको बिरोध हुने भएपनि तीन साताका लागि लकडाउन लागू गरिने