६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


नेपालमा प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना

काठमाडौं । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा