४ असार २०८२, बुधबार | Wed Jun 18 2025


एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको गठबन्धन जोगियो

काठमाडौं । एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट