Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


दलहरूमा आत्मविश्वासको कमी, शीर्ष नेताहरूमा पराजित हुने भय

देउवालाई कार्यकर्ताले कोरेको यो लक्ष्मणरेखा नाघ्न कठिन छ । चुनावी त्रासकै कारण प्रचण्ड र माधव नेपालले त पार्टी एकीकरणको तहसम्म सोच्न भ्याइसकेका छन् ।

रोपेको १५ दिनमै धान मर्न थालेपछि पनौतीका किसान चिन्तित

खोपासी फाँटमा लगाइएको एक्ले, मनसुनी खुमल चार, टाईचिन जस्ता अधिकांश धानमा ‘लाइ’जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरूले बोट खाएको किसानको गुनासो छ ।