Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


पाँचथरमा पिकअप भ्यान दुर्घटना, एकको मृत्यु, पाँच घाइते

काठमाडौं । पाँचथरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार बिहान फालेलुङ–८ लुवाफुबाट फिदिम जाँदै गरेको मे १ ज २९५८