Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

एजेन्सी। इन्डोनेसियामा यात्रुवाहक पानीजहाज (फेर्री) दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी १३० जनता बेपत्ता भएका हुन् । जाभा समुद्रमा यात्रुवाहक पानीजहाज पल्टिँदा अन्य १ सय ७