Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


पाकिस्तानमा सेनाको क्याम्पमा आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी । दक्षिणी पाकिस्तानको बलुचिस्तानमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको क्याम्पमा लक्षित गरी भएको आक्रमणमा सैनिकसहित १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

पाकिस्तानमा ८ जना प्रदर्शनकारीको मृत्यु, १ हजार बढी पक्राउ

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ८ जनाकाने मृत्यु भएको छ । खानको पार्टी तेहरिक ए इन्साफका समर्थक र प्रहरीबीच विभिन्न ठाउँमा झपड हुँदा ८

पाकिस्तानमा एक जनाकाे हत्या

एजेन्सी । पाकिस्तानमा राजनीतिक भाषणका क्रममा इसनिन्दाको आरोपमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मर्दान शहरमा राजनीतिक र्‍यालीमा मौलाना निगार अली नामका एक व्यक्तिले

ओडिआई वरीयतामा पाकिस्तान शीर्ष स्थानमा

एजेन्सी । घरेलु टोली पाकिस्तानले चौथो खेलमा न्युजिल्यान्डमाथि सानदार जित हात पारेसँगै आईसीसी ओडिआई विश्व वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । लगातार चार जितका साथ पाकिस्तानले भारत र अष्ट्रेलियालाई पछि

पाकिस्तानमा बम बिस्फोट हुँदा चारको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडी लक्षित विस्फोटमा थुप्रै घाइते भएका छन् । घाइते

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा हाजिर

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका अध्यक्ष इमरान खान अदालतमा उपस्थित भएका छन् । उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन् । उनलाई समर्थकहरूले घेरेर अदालत पु¥याएका थिए

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान आज अदालतमा उपस्थित हुने

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा शनिबार अदालतमा उपस्थित हुनु हुने भएको छ । यस मुद्दामा पूर्वप्रधानमन्त्री खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उहाँलाई १८

नेपाल– पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने

काठमाडौं । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने भएको छ ।सोमबार नेपाल स्थित पाकिस्तानी दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च १० देखि १८ (फागुन २६

पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण : तीन सुरक्षाकर्मीसहित चारको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । दक्षिणी सहर कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा तीन सुरक्षाकर्मी र एक

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसीले जनाएको हाे । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन अस्पताल दुबईमा