Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


पाकिस्तानमा महिलाका लागि समान अधिकार सुनिश्चित गर्ने नवनिर्वाचित प्रधानमन्त्रीको दाबी

एजेन्सी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानमा महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित हुने दाबी गर्नुभएको छ । सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्न

पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु, ४१ जना घाइते

एजेन्सी । पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै ४१ जना घाइते

पाकिस्तानमा सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक

एजेन्सी । पाकिस्तानमा गत बिहिबार सम्पन आम निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभाका २ सय ६६ सिटका लागि भएको मतदानमा एक सिटको निर्वाचन रद्द र एक क्षेत्रमा मतगणना

चुनावी परिणामपछि पाकिस्तानमा राजनीतिक अन्योल झन् बढ्यो

एजेन्सी । पाकिस्तानी सेना प्रमुख असिम मुनीरले मतभेद छाडेर एकजूट हुन आह्वान गर्नुभएको छ । गत बिहिबार भएको आम चुनावबाट कुनै पनि दल बहुमत ल्याउन असफल भएपछि सेना प्रमुख मुनिरले

पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको मतगणना जारी

एजेन्सी । पाकिस्तानमा बिहीबार सम्पन्न भएको आम निर्वाचनको मत गणना भइरहेको छ । मतगणनाको अहिलेसम्मको अवस्थामा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि छन् । पाकिस्तानका सञ्चारमाध्यमका अनुसार

दक्षिण पश्चिम पाकिस्तानको निर्वाचन कार्यालयमा बिस्फोट, ८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बिस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् । प्रान्तको पिसिन जिल्लामा एक

पाकिस्तानमा आज आम निर्वाचन हुँदै

एजेन्सी । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । बढ्दो महँगीले आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ

पाकिस्तानमा र्‍यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलवार एउटा राजनीतिक र्‍यालीका क्रममा बिस्फोट हुँदा कम्तिमा पाँच जनाको

पाकिस्तानमा आतंकवादी समुहविरुद्ध इरानको हवाई हमला

एजेन्सी । इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ । इरान विरोधी आतंकवादी समुह जैश अल–अदलीलाई लक्षित गरेर हवाई हमला गरेको इरानको दाबी छ ।

युद्धरत प्यालेष्टाइनीको सहानुभूतिमा पाकिस्तानमा नयाँ वर्ष नमनाइने

एजेन्सी । पाकिस्तान सरकारले नयाँ वर्ष नमनाउने घोषणा गरेको छ । गाजामां युद्धरत प्यालेष्टाइनीहरुको सहानुभूतिमा पाकिस्तानमा यस वर्ष कुनै उत्सव नमनाइने भएको हो । नयाँ वर्षमा कुनै उत्सव नगर्न पाकिस्तानवासीलाई