Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको हो । खानविरुद्धको

पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेशाबरस्थित एक मस्जिदमा आज आत्मघाती आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर ५० जना घाइते भएका छन् । पाकिस्तानी संचारमाध्यम ‘जियो न्यूज’का अनुसार शुक्रबार

नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने

पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी

आठ महिनाअघि नै भारत र पाकिस्तानबीचको खेलको सम्पूर्ण टिकट बिक्री

आइसीसीले सोमबारबाट विश्वकपका लागि टिकट बिक्री खुला गरेको थियो । तर, भारत र पाकिस्तान खेलको टिकट खुला भएको केहि बेरमा नै बिक्रि भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु

पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यूजिल्याण्डको क्रिकेट टीमले दुईपटक पाकिस्तान भ्रमण गर्दै

पीसीबीले आफ्नो विज्ञप्तिमा २०२३ को अप्रिलमा पनि न्यूजिल्याण्डले पाकिस्तानको भ्रमण गर्ने जनाएको छ । त्यो समयमा पाँच एक दिवसीय र पाँच टी–२० खेल खेलिनेछ ।

पाकिस्तानमा दुई शक्तिशाली विस्फोट, १४ जनाको मृत्यु

शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

भारतका एयर स्ट्राइक गरे आक्रमकताका साथ जवाफ दिन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान

स्रोत साधनको अभावभन्दा नेतृत्व भ्रष्ट हुँदा मुलुक गरीब बन्ने भन्दै उहाँले आफ्ना मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लागे पारदर्शी ढंगले छानविन गर्ने बताउनुभयो ।

पाकिस्तानमा नागरिकको हत्यापछि श्रीलंकाका प्रधानमन्त्री र राष्ट्रपति आक्रोशित

पाकिस्तानमा रहेका बाँकी श्रीलंकन नागरिकलाई सुरक्षित राखिनेमा आफू आशावादी रहेको राष्ट्रपति गोटाभायाको भनाइ छ ।

बंगलादेशविरुद्धको पहिलो टेस्टमा पाकिस्तान विजयी

दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो । बंगलादेशले दिएकोे २ सय २ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा ग¥यो ।