Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


पाकिस्तानकाे एक मस्जिदमा विस्फोट हुँदा ७० जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा करिब ७० जनाको ज्यान गएको छ । प्रार्थनाको समयमा शुक्रबार दिउँसाे एक मस्जिदमा भएको विस्फोटमा साढे २ सय जना भन्दा बढी घाइते भएकाे