२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पाकिस्तान र अफगानिस्तानमा खाद्य संकटको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ । राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा