Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


पाकिस्तान क्रिकेट बोर्डले टी-२० विश्वकपमा सहभागी हुने बारेमा अन्तिम निर्णय माघ १९ गते गर्ने

काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी-२० विश्वकप-२०२६ मा सहभागी हुने बारेमा अन्तिम निर्णय यहि माघ १९ गते गर्ने भएकाे छ । पीसीबीका अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफसँगकाे