२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


पाकिस्तानी दूतावासद्वारा कश्मीरका जनताको समर्थनमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले कश्मीरका जनताको समर्थन र त्यहाँ भारतले गरेको हस्तक्षेपको विरोधमा अन्तरक्रिया कार्यक्रम गरेको छ । ̒कश्मीरमा प्रतिरोधको भावनाको सम्मान शीर्षकमा पाकिस्तानी राजदूतावासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको