एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सोमबार भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य १२ जना घाइते भएका हुन् । स्थानीय अधिकारीका अनुसार