Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


कैलालीका पहिरो पीडितको बिचल्ली, पुसको जाडोमा जंगलको बास

कैलाली । गत असारमा पहिरोले घर भत्काएपछि घरबिहीन बनेका कैलालीको चुरे गाउँपालिकाका २ सय ११ परिवार अहिले बिचल्लीमा परेका छन् । घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका पहिरो पीडितहरु विद्यालय