२० जेष्ठ २०८०, शनिबार | Sat Jun 3 2023


पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित

यस वर्ष तीजमा पशुपतिमा भीड कम

काठमाडौं । विगतका तुलनामा यो वर्ष पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम देखिएको छ । तीजका दिन रातो सारी, चुरा, गहनाहरुले सजिएर पशुपतिनाथ दर्शनमा जाने दशनार्थीको संख्या कम देखिएको हो ।

पशुपतिका पाँच हजार बादँरलाई भोजन नगराई मुखमा अन्न नहाल्ने ‘पवन’

काठमाडौं । दान त्यस्तो होस, दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् । दानहरुमा अन्नदान महादानभित्र पर्छ । जीवात्मा त्यही अन्न र फलफलादीको भरमा बाँचेका हुन्छन् । विश्वका हिन्दु धर्मावलम्बीहरुको

इतिहासको दर्दनाक सतिप्रथा सम्झाउने पशुपतिको सतिद्वार दुर्व्यवसनीको अखडा बन्दै

सति जाने जो कोहीलाई बाजागाजा सहित जयबागेश्वरी मन्दिरबाट राममन्दिरकोे अन्तिम दर्शन गराई यही द्वारबाट आफ्ना पतिको शवसँगै बाँधेर बाटो खोलिन्थ्यो । निकै नै दर्दनाक हुने यो प्रथामा सती जानेको चित्कार

पशुपतिमा पूर्वजन्म हेर्ने कुण्ड

राजाले कुण्डमा आफ्नो अनुहार हेर्नासाथ कुकुर देखे । रिसले चुर भएका राजाले तत्काल कुण्ड पुर्न लगाएको किम्बदन्ती रहेको संस्कृतिविद् सुशिल कोइराला बताउनुहुन्छ ।

पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश

काठमाडौं, फागुन १ । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा

फोहोरको डुंगुरमा १६ सय वर्ष पूरानो मूर्ति, सतही सुधारमै मख्ख पशुपति कोष

विष्णुले ब्राम्हणको अवतार लिएर बलिराजाले बर माग्दा एउटा पाउ आकाश, एउटा पाउ पाताल र एउटा पाउ ब्राम्हणको शीरमा राखेको धार्मिक गाथा यो मूर्तिले दर्शाउने संस्कृतिविद् कोइराला बताउनुहुन्छ । विष्णुविक्रम र

कमल थापा पार्टीमा फर्कने आशा छ : पूर्वअध्यक्ष जबरा

आफूले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्व अध्यक्ष जबराले बताउनुभयो । उहाँले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु

अनधिकृत अस्थायी टहरा हट्छन्, अब स्थायी संरचनामा पसल राखिन्छ : पशुपति कोष

उहाँले फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको स्पष्ट पार्नुभयो ।

पशुपतिका टहरा हटाउने मन्त्रीको उर्दीपछि के भन्छन् व्यवसायी ?

जति–जति मन्त्रीले दिएको आदेश दिनगन्ती नजिकिँदै जान्छ, उति–उति यहाँभित्र विवाद बेमेलका घटना छताछुल्ल हुँदै गएका छन् । अघिल्लो सञ्चालक समितिको हवाला दिएर हकभोक नछोड्ने कतिपयको अडान छ ।