Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पोखरालाई आज देशकै पर्यटकीय राजधानी घोषणा गरिदैँ

काठाडौं । गण्डकी प्रदेशको राजधानी पोखरालाई आज देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा फेवातालको किनार बाराही घाटबाट राजधानी घोषणा हुने भएको हो ।

पोखराका मेयर र उपमेयरद्वारा पदभार ग्रहण, पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग माग

महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउने, महानगरका अपांगता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम संचालन गर्ने निर्णय पनि उहाँले गर्नुभयो