Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पशुपतिको जलहरीमा प्रयोग भएको सुनको परीक्षण सम्पन्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरीमा प्रयोग भएको सुनको नापतौल र गुणस्तर परीक्षण सकाएको छ । अख्तियार टोलीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,