Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


सातु, सर्वत दान एवं सेवन गरी अक्षय तृतीया मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका