Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


इजरायलमा फसेका नेपालीबारे निर्णय गर्न परराष्ट्र मन्त्रीको नेतृत्वमा बैठक

काठमाडौं । इजरायलमा जारी द्वन्द्वमा फसेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक पनि अहिले मन्त्रालयमा बसिरहेको छ । इजरायलको समग्र वस्तुस्थितिको मूल्यांकन गरी नेपाली नागरिकको