काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज चीन जानुहुने भएको छ । मन्त्री राणा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जाने हुनु भएको हो । प्रधानमन्त्री केपी