पब्जी « Imagekhabar – Online News Portal of Nepal


विश्वकै ठूलो पुरस्कार राशीको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप’ सुरु, नेपालका दुई टोली सहभागी

अनलाइनमार्फत सुरु भएको खेलमा विश्वका पूर्वी र पश्चिमी क्षेत्रका गरी ४० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगितामा नेपालको तर्फबाट दुई वटा टीमले ‘डिआरएस’ र ‘डिई’ नामक दुई क्लब सहभागी हुनेछन्