Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


विश्वकप फुटबलमा स्पेनसँग पराजित भएसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए पदबाट राजीनामा

काठमाडाैं। पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले मंगलबार पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० गाेलले पराजित भएसँगै उनले पदबाट राजीनामा दिएका