Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


तीन पत्रकारलाई हिरासतमा राख्न आदेश

एजेन्सी ।बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध मुद्दामा तीन पत्रकारलाई मुद्दाको टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ । उहाँहरूको पक्राउ र जमानत अस्वीकारप्रति अन्तर्राष्ट्रिय

निर्वाचनको दिन पत्रकारले सूचना विभागको कार्ड वा सञ्चार रजिस्ट्रारको कार्यालय कार्ड देखाएर हिँडडुल गर्न पाइने

काठमाडौं ।भोलि हुने प्रतिनिधि सभा निर्वाचनको दिन पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न पाउने भएका छन्

पत्रकार दिनेश सिटौलाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिँदै

काठमाडाैं । पत्रकार दिनेश सिटौलाको शव पोस्टमर्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार भविष्यमा कुनै विवाद उत्पन्न हुन सक्ने

इजरायली सेनाकाे आक्रमणमा परी ६७ जना पत्रकारको मृत्यु

एजेन्सी। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मंगलबार यस वर्ष विश्वभरी मृत्यु भएका सबै पत्रकार मध्ये करिब आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको जनाएकाे छ। इजरायली सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी

सन् २०२४ पत्रकारका लागि खराब वर्ष

एजेन्सी । सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरापूर्ण रहेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०२४

यो सरकार पत्रकारहरुबाट आलोचनाको अपेक्षा गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । बुधबार नेपाल पत्रकार महासंघले दशैँ, तिहार, छठ पर्व र नेपाल सम्वत्

राष्ट्रपति पौडेलसँग पत्रकारको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न भाषा, संस्कृति र समुदायलाई विकास गरेर राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका प्रतिनिधि मण्डलसँग शीतल निवासमा भएको भेटवार्ताको

नुवाकोट काठमाडौं पत्रकार समाज गठन

काठमाडौं । नुवाकोट घर भइ राजधानी काठमाडौंमा क्रियाशील पत्रकारहरुको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक भेलाले पत्रकार रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति

पत्रकारले तोके अनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोके अनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार आयोजना गरेको श्रमजीवी पत्रकार

महिला पत्रकारहरुलाई तालिम

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई तीनदिने फोटो पत्रकारिता सम्बन्धी तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र सञ्चारिका समूह नेपालको संयोजनमा आयोजित तालिममा विभिन्न सञ्चारमाध्यमममा