Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


आगामी वर्षको क्यालेण्डर माघ १५ गतेदेखि सार्वजनिक हुने

मंगलबार बसेको समितिको बैठकले वि.सं.२०७९ सालको लागि तयार पारिएको क्यालेण्डर आगामी माघ १५ गतेदेखि बजारमा ल्याउने निर्णय गरेको हो ।

मंसिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाकापछि नलाग्न पञ्चाङ्गको आह्वान

काठमाडौं, कात्तिक २८ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य