Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चांग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यही बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । बैशाख कृष्ण औंसीका दिन बैशाख ७ गते लाग्ने