पञ्चदेवल « Image Khabar


पञ्चदेवल विनायकमा भ्रष्टाचारको जगजगी : ५ करोड ४५ लाख हिनामिना, ३० असारमा मात्रै करोड वितरण

नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम लुट मच्चाउनमा उपप्रमुखभन्दा एककदम अगाडी छन् । उनले आफ्नो कार्यकालको कार्यकालको २ वर्षमा मात्रै ६३ हजार ६८२ रुपैयाँ भ्रमण र भत्ताको नाममा अनियमितता