Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


न्वारानको भोज खाएका २७ जना बिरामी

काठमाडौं । झापामा न्वारानको भोज खाएका २७ जना बिरामी परेका छन् । झापाको मेची नगर नगरपालिका-९ माथिल्लो मागुरमाडीमा न्वारानको भोज खाएका २७ जना बिरामी भएर अस्पताल भर्ना भएका छन् ।