काठमाडौं । बुधबारबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन हुँदैछ । बुधबार र बिहीबार हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । स्थानीय स्तरमा हुने न्याय सम्पादनका