Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


अन्यायमा न्यायमूर्ति : प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव अलपत्र

राणा विरुद्धको संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव उनको अवकाश अगावै न त संसदबाटै टुङ्गिने सम्भावना छ न त अदालतबाटै । महाभियोग प्रताव गर्ने गठबन्धन दलहरू नै यस विषयमा बेखबरजस्तै बनेका