Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


आफैँ अन्यायमा न्यायालय र न्यायमूर्ति !

आफू अनुकुल फैसला आउँदा न्यायालय र न्यायाधीशको जयजयकार गर्ने अनि प्रतिकुल फैसला आउँदा सत्तोसरापमा उत्रने नेपाली राजनीतिक दल र तिनका नेताहरुको बानीनै भइसकेको छ ।