काठमाडाैं। नेकपा एमालेले ‘नेसनल भोलेन्टिएर फोर्स’ केन्द्रीय कमाण्डकाे घोषणा गरेको छ। काठमाडौंमा शुक्रबार माइतीघरस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रमकाबीच एमालेले नेसनल भोलेन्टियर घोषणा गरेको हो। पार्टी अध्यक्ष केपी शर्मासहितका नेताहरूले झण्डा