नेपाल सुपर लिग « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


नेपाल सुपर लिग आयोजना गर्न एन्फाले दियो स्वीकृति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ । एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न

नेपाल सुपर लिगको खेल तालिका स्थगित

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ’ड्र’ रोक्न पत्र पठाएपछि आयोजक नेपाल

नेपाल सुपर लिगमा विकेश र बाल गोपाललाई निरन्तरता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक बिजेता काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनलाई निरन्तरता दिने भएको छ । आयोजक काठमाडौं रेजर्सले बिहीबार

नेपाल सुपर लिगको लागि तीन टोली थप, टोलीको संख्या १० पुग्यो

काठमाडौं, फागुन १ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । योसँगै अब एनएसएलमा सहभागी टोलीको

नेपाल सुपर लिग यस वर्ष नहुने

काठमाडौं, माघ २६ । भलिबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) भलिबल यस वर्ष नहुने भएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड ईभेन्ट कम्पनीले आयोजना गर्ने भनिएको एसएसएल भलिबल यस

नेपालको पहिलो फ्रेन्चाइज फुटबलको उपाधि काठमाडौं रेजर्सलाई

मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।

ललितपुरलाई पराजित गर्दै काठमाडौं एनएसएलको फाइनलमा, उपाधिका लागि शनिबार धनगढीसँग भिड्ने

बिहीबार भएको दोस्रो क्वालिफायर्समा काठमाडौंले ललितपुर सिटीमाथि ३–० को स्पष्ट जित हासिल गरेसँगै फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो । दुवै टिमबीच जारी प्रतियोगितामा तेस्रो भेट हुनेछ ।

नेपाल सुपर लिगः काठमाडौं र धनगढी फाइनलका लागि भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने

सुपर लिगमा पहिलो क्वालिफायर खेल भोलि हुँदै, उपाधि आफैँले जित्ने चारै टाेलीकाे दावी

प्लेअफअघिको पत्रकार सम्मेलनमा आज चारै वटा टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नकै लागि अबका खेल खेल्ने बताएका छन् ।

ललितपुर सिटी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश, खेलाडीले मैदान छाडेपछि १२ मिनेट समय थप

गर या मरको खेलमा विराटनगर बाहिरिने पक्का भएपछि खेलाडीहरूले विवाद गरी मैदान छाडेर फेरि खेलमा फर्केका थिए । जसका कारण अहिलेसम्मकै बढी १२ मिनेट इन्जुरी समय थपिएको थियो ।