काठमाडौं । नेपाल सुपर लिग फुटवलमा मंगलबार काठमाडौं रेजर्स र चितवन एफ.सी भिड्दैछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोलीको यो दोस्रो खेल हो