Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौं । आजबाट नेपाल संवत् ११४५ प्रारम्भ भएको छ । शनिबारदेखि नेपाल संवत् ११४४ पूरा भई ११४५ लागेको हो । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष मनाइन्छ ।