Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


क्रसर उद्योग नविकरण गरी तत्काल सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीको माग

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । नेपाल सरकारबाट कानून बमोजिम दर्ता